Logo

प्रमुख समाचार

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको घरमा छापा मारेको छ । आज दिउँसो राणानिकट मानिएका नारायण दाहाल, दिपक तिमल्सिना, नविन बस्नेतलगायतको घरमा पुगेको विभागको टोली राणाको घरमा छापा मार्ने काम भइरहेको छ ।

स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ ।

राणालाई सरकारले गत साता सुरक्षा थ्रेट भएको भन्दै घरबाट उठाएर प्रहरी हिरासतमा लगी मोबाइल खोसिएको थियो ।

 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार १५:३७   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।