Logo

प्रमुख समाचार

कांग्रेस महाधिवेशन: बन्दसत्र सुरु



काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ ।

बन्द सत्रलाई केही बेरमा सभापति गगन थापाले सम्बोधन गर्ने जानकारी गराइएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार १६:३३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।