Logo

खेलकुद

एन्फाका अध्यक्ष र महासचिवविरूद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत ललितपुरले दुवै जनालाइ पक्राउ गर्ने आदेश दिएको स्रेस्तेदार भेषराज कोइरालाले जानकारी दिए । जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले आदेश दिएको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार २१:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।