Logo

अर्थ

स्वाभिमान लघुवित्तले लाभांश नदिने



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने भएको छ ।

संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा सञ्चित गर्ने संस्थाले निर्णय गरेको छ ।

संस्थाले उक्त आर्थिक वर्षको वित्तीय विवरण वार्षिक साधारणसभा प्रयोजना नेपाल राष्ट्र बैंकमा स्वीकृति पेस गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार १२:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।