काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन १३ सय र चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रूपैयाँमा कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजारमा कायम भएको थियो ।





















प्रतिक्रिया