Logo

कोशी प्रदेश

गाडीमा ढुङ्गा प्रहार, जनकपुर तनावग्रस्त



२ नम्बर प्रदेशको राजधानी यतिबेला तनाबग्रस्त छ । रामचोकमा होली खेलिरहेका युवाहरुको समूहलाई प्रहरीको भ्यानले ठक्कर दिँदा एकजना गम्भीर घाइते भएका छन् ।

होली खेलिरहेका युवाहरुलाई प्रहरीको भ्यानले ठक्कर दिएपछि युवाहरुले गाडीमा ढुङ्गा प्रहार गरेका छन् । अहिले रामचोकको स्थिति तनावग्रस्त रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ११:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।