प्रहरीले खानेपानी मन्त्री बिना मगरका पूर्वपति शंकर अधिकारीलाई पक्राउ गरेको छ ।
पत्निले छाडेर अन्तै हिंडेपछि बिरक्तिएका अधिकारी नेत्रविक्रम चन्द विप्लव नेत्रित्वको नेकपामा थिए । उनलाई पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसँगै प्रहरीले शुक्रबार राति काभ्रेबाट पक्रेको हो।
बिनाले बहुविवाह गरे पनि अधिकारीसँग औपचारिक रुपमा पारपाचुके गरेकी छैनन् । बिनाले धोका दिएपछि अधिकारी डिप्रेशनको शिकार भएका थिए । त्यहीबीच उनी मोहन वैध्य समूह हुँदै विप्लव समूहमा लागे ।




















प्रतिक्रिया