काठमाडौं । संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठकमा सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रमुख समाचार
१४ श्रावण २०८३, बिहीबार ०७:३१
काठमाडौं । संघीय संसद् अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठकमा सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती विषयमा अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार ०७:३१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया