Logo

बैंकिङ

हिमालयन बैंकले लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने



हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको मंसिर १४ गते, आइतबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

HBL (1).png

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार ११:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।