Logo

बैंकिङ

अरुण भ्यालीले गर्यो लाभांश प्रस्ताव



अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लगानीकर्तालाई दिने लाभांस गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी समितिको मंसिर १४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७६।७७ को को नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश आगामी २३ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार १२:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।