Logo

प्रमुख समाचार

राष्ट्रपतिको फोटो भाइरल भनेपछि…



फोटो खिच्न बन्देज लगाइएको भक्तपुरको तलेजुभित्र शनिबार खिचिएको राष्ट्रपति विद्यादेवी भण्डारीसहितको सामूहिक फोटो भाइरल बनेको छ ।

भक्तपुरको तलेजुभित्रको फोटो खिच्न बन्देज सम्पदास्थलमा खिचिएको राष्ट्रपति भण्डारीसहितको फोटो भाइरल बनेको नागरिक दैनिकले समाचार छापेको छ ।

फोटो भक्तपुर दरबार क्षेत्रको स्वर्णगजुरबाट भित्र तलेजुको प्रेवशद्वारमा खिचिएको देखिन्छ । तलेजुम मन्दिरभित्र जान जुत्ता खोल्नुपर्ने नियम छ । तस्बिरमा राष्ट्रपति भण्डारी भक्तपुर उद्योग वाणिज्य संघले शनिबार दरबार क्षेत्रमा गरेको कार्यक्रममा भक्तपुर दरबार क्षेत्र आइपुग्दा खिचिएको हो ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार ०३:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।