Logo

बैंकिङ

नेपाल बंगलादेश बैंकले ८ दशमलव ४२ प्रतिशत लाभांश दिने



नेपाल बंगलादेश बैंक लिमिटेडको लाभांश घोषणा गरेको छ ।बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २ दशमलव ४२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

 

nbb.jpg

प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार  १२ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।