Logo

सुरक्षा/अपराध

टोखामा ५० हजार रुपैँया चोरी



राजधानीको टोखा नगरपालिका-१० कर्मविनायक डेरा गरी बस्ने भारतिय नागरिक रिफक खानको कोठाबाट ढोकाको ताल्चा फोडी दराजमा रहेको ५० हजार रुपैयाँ नगद सोमबार साँझ चोरी भएको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार १३:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।