Logo

सुरक्षा/अपराध

काठमाडौंमा १ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल चोरी



काठमाडौंको चन्द्रागीरी नगरपालिका-७ चापाबोट बस्ने ज्योती सापकोटाको घरबाट नगद, सुनका गहना र २ थान मोबाइल समेत गरी करिब १ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : मंसिर १८, २०७७ शुक्रबार  १ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।