Logo

बैंकिङ

सिद्धार्थ बैंकद्धारा १५ प्रतिशत लाभांश प्रस्ताव



सिद्धार्थ बैंकले लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लगानीकर्तालाई १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद (कर प्रयोजनको लागि) सहित १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने भएका छन् ।

प्रकाशित मिति : मंसिर २१, २०७७ आईतबार  १० : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।