Logo

बैंकिङ

एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट बीच सम्झौता



एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट बीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय प्रवर्दन अधिकृत छपिराज पन्त तथा डा. लाल प्याथल्याब नेपालका क्षेत्रीय बिक्री प्रबन्धक प्रविनकुमार सिंहले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौताअनुसार नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डवाहक ग्राहकले कार्ड प्रयोगबापत डा. लाल प्याथल्याब नेपालका प्याथोलोजी सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।