Logo

बैंकिङ

नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा वाग्ले नियुक्त 



नारायणी डेभलपमेण्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन् । बैंकको मंसिर १८ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनको आगमी कार्यकाल चार बर्षको रहने बैंकले जनाएको छ ।

devlopment.jpg

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १३:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।