ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथली भण्डारीटोल बस्ने हिरा कुवरको घरबाट करिब ७ लाख ३७ हजार १ सय रुपैयाँ बराबरको बिभिन्न सुनको गहना मंगलबार बिहान चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया