Logo

बैंकिङ

सनराइज फस्ट म्युचुअल फन्डले इकाईधनीलाई लाभांश दिदैँ 



सनराइज फस्ट म्युचुअल फन्डले इकाईधनीहरुलाई लाभांश दिने भएको छ । फन्डले गत आर्थिक वर्ष २०७६÷०७७ को नाफाबाट ७ प्रतिशत नगद लाभांश दिने भएको हो । त्यसको लागि फन्डले ६ करोड २ लाख रुपैयाँ छुट्याएको छ ।
फन्डको योजना व्यवस्थापक सनराइज क्यापिटल रहेको छ भने यो फन्डलाई सनराइज बैंकले प्रवर्दन गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार १६:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।