झापाको शिवसताक्षी नगरपालिका-९ आईतबारे बस्ने बिष्णुलाल गौतमको घरबाट नगद ७ हजार ५ सय रुपैयाँ, अन्दाजी ६ तोला ८ आना सुन र अन्दाजी ८ तोला चाँदीको गरगहना समेत गरी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
चोरीमा संलग्न फरार रहेका व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


















प्रतिक्रिया