Logo

पत्रपत्रिका

१६ जिल्लाका सिडिओ फेरिए, को कहाँ पुगे ?



गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को हेरफेर गरेको छ । मन्त्रालयले १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको हो । जसमा १६ जिल्लाका सिडिओको हेरफेर भएको छ । हालै बढुवा भएका सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

कुन जिल्लामा को सिडिओ ?

सहसचिवस्तरका

इलाम – तुलसीराम सेढाईं
बाग्लुङ– गौंगोचन सैँजू
गोरखा– सुरेन्द्र पौडेल
कञ्चनपुर – नुरहरि खतिवडा
पाल्पा – यादव सुवेदी
पर्सा – विष्णुकुमार कार्की
सिन्धुपाल्चोक – उमेश ढकाल
सुर्खेत – रमेश न्यौपाने
नवलपरासी पूर्व – पीताम्बर घिमिरे
रामेछाप– रुद्रादेवी शर्मा
खोटाङ – शालिकराम शर्मा पौडेल
सल्यान – शिवराम पौडेल
डडेल्धुरा – जगनाथ पन्त
काभ्रे – श्रवणकुमार तिमल्सिना

उपसचिवस्तरका

मुगु – कृष्णकुमार निरौला
भोजपुर– वसन्त गिरी  नयाँ पत्रिकाबाट

प्रकाशित मिति : २० माघ २०७६, सोमबार ०९:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।