हुम्लाको अदानचुली गाउँपालिका-२ बाट वेबारिसे अवस्थामा १ थान भरुवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले बाटोमा बेवारीसे अवस्थामा फेला पारी उक्त हतियार बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





















प्रतिक्रिया