Logo

सुरक्षा/अपराध

३ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल चोरी



काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोट सप्‍तरङ्गी बस्ने सविन्द्र मानन्धरको घरबाट  १ थान टिभि, ४ थान मोबाइल, १ तोला सुन र नगद ३० हजार रुपैयाँ समेत गरी करिब ३ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १३:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।