Logo

सुरक्षा/अपराध

मृत अवस्थामा १ जना फेला



नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-१३ सन्तपुरस्थित डीयूबी इँटा उद्योग नजिकै खेतमा मकवानपुर भिमफेदी गाउँपालिका-१ घर भई सोही उद्योगमा काम गरी बस्ने ३५ वर्षीय सोम पाख्रीन मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, मेची नगरपालिका-१२ बस्ने २७ वर्षीया बिमला दर्जी महरा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : पुष १, २०७७ बुधबार  १ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।