नेपाल कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र १ ले सामाजिक दुरि कायम गर्दै राँके जुलुस निकालेको छ । सरकारले गरेको भ्रष्टाचार, अपहरण लगाएको विषयमा बार्हबिसे बजारमा आइतबार राती राँके जुलुस गरेकोहो । जुलुस क्षेत्रका सभापति बालकृष्ण बस्नेतको नेतृत्वमा निस्किएको हो ।
नेपाली कांग्रेसका युवा नेता युधिर पौडेलले सरकार अधिनायकवादको बाटोमा जान खोजेकाले आफुहरुले त्यसविरुद्ध जुलुस निकालेको बताए ।
हाल नेपालमा भईरहेको भ्रष्टाचार, विकृती, विसङ्गती विरूद्द जुलुस निस्किएकाेे हाेे । पूर्व सचीव भिम उपाध्यायको बिनाशर्त रिहाईको माग गरेेका थिए ।
















प्रतिक्रिया