Logo

सहारा बैंकले बोलपत्र आज खोल्दै 



सहारा विकास बैंकले बोलपत्र आज खोल्ने भएको छ । कम्पनीले एनआइबिएल एस कयापिटल लाजिम्पाट, काठमाडौंमा  दिउँसो २ः३० बजे बोलपत्र खोल्न लागेको हो ।

कम्पनीले ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता संस्थापक शेयर साउन ३० गतेदेखि भदौ २३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । सो अवधि भित्र प्राप्त भएका बोलपत्रहरु कोरोना महामारीमा मानिसको स्वस्थयलाई ध्यानमा राख्दै एनआईबिएल एस क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिने कम्पनीले बताएको छ । 

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १०:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।