Logo

बैंकिङ

सानिमा बैंकको नयाँ ब्याजदर सार्वजनीक, कुन खातामा कति 



सानिमा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ ।
बैंकले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । नयाँ व्याजदर असोज १ गते, बिहीबारबाट लागू हुने बैंकले जनाएको छ ।
बैंकले निर्धारण गरेको नयाँ व्याजदर यस्तो छः  

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार  ११ : ५८ बजे