सानिमा बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ ।
बैंकले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । नयाँ व्याजदर असोज १ गते, बिहीबारबाट लागू हुने बैंकले जनाएको छ ।
बैंकले निर्धारण गरेको नयाँ व्याजदर यस्तो छः
३० भाद्र २०७७, मंगलवार ११:५८
0
Shares
प्रतिक्रिया