Logo

समाचार

एकै दिन ६०९ जनाले कोरोना जिते



नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योे सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७९९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै मंगलबार थप ६०९ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन । यो सँगै उपचार पश्चात निको भइ घर फर्किनेको संख्या १२४७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलवार १६:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।