विश्वव्यापी महामारीको रुपमाा फैलिएको कोरोना भाइरस संक्रमित थपिने क्रम जाारी छ । पर्सामा पछिल्लो पटक दुई स्वास्थ्यकर्मी सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरू मध्ये १३ जना पुरूष र ४ महिला रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।
संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका रहेका छन् । उनीहरुको साउन ६ गते स्वाव संकलन गरिएको थियो ।




















प्रतिक्रिया