नेपाल राष्ट्र बैंकले २१ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि १४अर्ब ३ करोड रूपैयाँ , १८२ दिनको लागि ५ अर्ब र ३६४ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल क्रमशः यहि चैत १० गते, ०७८ साल असार ८ गते र ०७८ साल पुस ६ गते परिपक्क हुने छन् ।
उक्त ट्रेजरी बिल आज २ बजे बोलकबोल हुँदै छ ।





















प्रतिक्रिया