Logo

बैंकिङ

राष्ट्र बैंकले आज बोलकबोल गरेर २१ अर्ब ३ करोडको ट्रेजरी बिल बिक्रि गर्दै



नेपाल राष्ट्र बैंकले २१ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि १४अर्ब ३ करोड रूपैयाँ , १८२ दिनको लागि ५ अर्ब र ३६४ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल क्रमशः यहि चैत १० गते, ०७८ साल असार ८ गते र ०७८ साल पुस ६ गते परिपक्क हुने छन् । 

उक्त ट्रेजरी बिल आज २ बजे बोलकबोल हुँदै छ । 

4_Auction_Notices-2077-09-06-page-001.jpg

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १२:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।