Logo

प्रमुख समाचार

प्रदेश-५ कि नेकपा सांसद केसीलाई कोरोना संक्रमण



प्रदेश नम्बर-५ कि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कृष्ण केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केसीले आफूलाई सङ्क्रमण भएको भन्दै एक हप्तायता सम्पर्कमा आएका व्यक्तिलाई सेल्फ आइसोलेशनमा बस्न र पीसीआर जाँच गर्न आग्रह गरेकी छिन् ।

केसी बाँकेमा विगतमा कोरोना हटस्पट भएको समयमा राहत तथा अन्य व्यवस्थापनमा खटिएका कारण कोरोना भाइरस संक्रमण भएको जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार ११:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।