Logo

प्रमुख समाचार

काठमाडौं उपत्यकामा ९२ जना सहित थप ३८० जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२जना सहित थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि  भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै हाल सम्म नेपालमा १६ हजार ३५३ जना उपचार पश्चात घर फर्किएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।