Logo

प्रमुख समाचार

मेडिसिटी अस्पतालमा ६४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



कोरोना भाइरस संक्रमणका कारण दिन प्रतिदिन मृत्यु हुनेको संख्या बढ्दै छ । सोमबार ललितपुर स्थित मेडिसिटी अस्पतालमा एक कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । कलंकी ट्याङ्लाफाँट घर भएका ६४ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको हो ।

उनलाई निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।