Logo

प्रमुख समाचार

एकै दिन ६३८ जना कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३,९४८ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै मंगलबार थप  १७१जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । यो सँगै कोरोना जित्नको संख्या १६ हजार ६६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १६:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।