Logo

साहित्य

प्रकोपको कुनै आकार हुदैन



प्रकोपको कुनै आकार हुदैन,
मलम लगाउने सरकार हुदैन,

सिङ्गो भुगोलभित्र आसु बग्दा,
हात थम्नखोज्ने सन्सार हुदैन,

केबल छ त मार्मिक तस्बिरहरु,
बिनासकारि आधिको प्रकार हुदैन,

किन?सबै यति स्वार्थले पेरित छन्
कसैको किन यहा सरोकर हुदैन,

कोहि छ भने खुसुक्क भनिदे मलाई,
किन यो दुनिया मा परोपकार हुदैन,

(लेखक : युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)

 

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार ०८:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।