पुर्व प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद प्रकरणमा आफ्नो रोलबारे स्पष्ट पार्दै आफु यसबारे अनविज्ञ भएको बताएका छन् । सभापति देउवाले नेपाल प्रेस यूनियन धनुषा शाखाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बातएका हुन् ।
यस्तै देउवाले आफु प्रधानमन्त्री हुँदा के के भयो भन्ने आफूलाई थाहा नभएको बताए । सभापति देउवाले अहिले आफूलाई बाइडबडी प्रकरणमा मुछिएको भन्दै वाइडबडी प्रकरणबारे छिट्टै नै केहि कुराहरु सार्वजनिक गर्ने पनि बताएका छन् ।




















प्रतिक्रिया