दुनियामा मान्छेहरुले विभिन्न तरिकाले आफ्नो यौन चाहाना पुरा गर्ने गर्छन् । आफ्नो यौन चाहाना पुरा गर्नकै लागि मान्छेहरुले हदैसम्मका कामहरु गर्छन् । समाजमा नभएका हर्कतहरु समेत गर्दै आएका छन् ।
अमेरिकाको प्राथमिक विद्यालयमा पढाउदै आएकी एक शिक्षिकाले आफ्नै एक वर्षे छोराको यौनहिंसा गरेर भिडियो खिचेकी छिन् । उनले त्यसलाई तत्कालीन प्रेमीलाई पठाएको समेत आरोप लागेको छ ।

उनी औद्रा म्याबेल, ३४, मिचिगनकी किन्डरगार्टेनकी शिक्षिका हुन् । उनले जस्टिन रिचीलाई यौनजन्य भिडियो पठाएको आरोप लागेको हो । जस्टिनको कम्प्युटरमा उनको अस्लिल भिडियो देखिएपछि उनलाई पक्राउ गरिएको हो ।
अमेरिकाको फ्लोरिडाको जिल्ला अदालतमा मुद्दाअनुसार रिचीले आफ्नी छोरीलाई यौन हिंसा गरेको आरोप लागेपछि उनको ल्यापटप खोसिएको थियो । म्याबेलले रिचीलाई ११ वटा भिडियो पठाएको आरोप लागेको छ ।
तीमध्ये एकमा उनले आफ्ना एक वर्षे छोरालाई यौनजन्य क्रियाकलापमा प्रयोग गरेकी छिन् । अर्को भिडियोमा म्याबेलले आफूलाई क्यामराको अगाडि एक्सपोज गर्छिन् र ब्याक क्यामरामा विद्यार्थीले खचाखच भरिएको कक्षाकोठा देखाउँछिन्, डेट्रोइट फ्रि प्रेसमा लेखिएको छ ।

स्रोतका अनुसार दुईले यौन आनन्द प्राप्त गर्नका लागि आफ्ना यस्ता भिडियो आदनप्रदान गर्ने गरेका थिए । म्याबेलले सन् २०१६ को नोभेम्बरदेखि सन् २०१७ जुनसम्म लेयन्स स्कूलमा पढाइन् ।
त्यसपछि उनी फ्लोरिडास्थित आफ्नो घर फर्किइन् । रिची र म्याबेल दुबै प्रहरी हिरासतमा छन् । एजेन्सी




















प्रतिक्रिया