Logo

प्रमुख समाचार

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वाभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

उनीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मङ्गलबार विशेष अदालतमा मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार १७:१०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।