“विद्यालयमा सहयोग नगरे कहाँ गर्ने,हामिले नगरे कसले गर्ने,अहिले नगरे कहिले गर्ने ” भन्ने मुल नाराका साथ रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वार्ड न.५ राङकोट,मौलावोटमा अवस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक तथा थप प्राविधिक,व्यवसायिक विद्यालयले प्राविधिक शिक्षा लाई थप प्रभावकारी तथा स्त्तर उन्नती गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको श्रीमतस् भागवदस् धनधान्यअञ्चल विराटज्ञान महायज्ञ (वृहत धार्मिक तथा सास्ंकृतिक महोत्सव )२०७६ को आयोजना गर्न लागिएको हो ।
यहि २०७६ साल बैशाख १ गत्ते देखी १० गत्ते सम्म सञ्चालन हुने श्रीमत: भागवद: धनधान्यअञ्चल विराटज्ञान महायज्ञ (वृहत धार्मिक तथा सास्ंकृतिक महोत्सवमा पण्डित श्री अमृतश्रण देवाआचार्य मुख्य वाचकको रुपमा रहनुहुने छ । त्यसतै दैनिक कार्यक्रममा मुख्य आकर्षणको रुपमा पश्चिम नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्त्तरमा ख्याति प्राप्त बारानर्षि समुह द्धारा पत्रिपक्ष वैदिक गंगा आरधी तथा स्थानिय कला र सस्ंकृतिको पर्वदन हुने गरि विशेष सास्ंकृतिक कार्यक्रममा राष्ट्रिय कलाकार द्धारा भजन कृतन समेत रहने विद्यालयका प्रधान्याध्यापक गोपाल बहादुर के.सी. ले जनाउनु भएको छ ।
प्रतिक्रिया