Logo

सुरक्षा/अपराध

सुनका गहना चोरी



काठमाडौं, काठमाडौं महानगरपालिका-२६ रानीबारी त्रिवेणीमार्गस्थित नविन भुषालको घरबाट शनिबार दिउँसो सुनका विभिन्न गहनाहरु गरी करिब ९ लाख १७ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

चोरीमा संलग्न फरार व्याक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : पुष १९, २०७७ आईतबार  १ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।