Logo

प्रमुख समाचार

वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी



पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ को कार्यालयमा गएराती अज्ञात समुहले आगजनी गरेको छ ।

आगजनीबाट वडा कार्यालय पुर्ण रूपले क्षति भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांइले जानकारी दिए ।

वडा कार्यालय पहाडी भेगमा पर्दछ । घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार ०९:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।