रावश्व अनुसन्धान विभागले कर छल्ने पेप्सीलगायत पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी वरुण बेभरेजविरुद्ध ९४ करोड ८८ लाख मागदावीसहित मुद्दा दायर गरेको छ ।
झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड ९६ लाख रुपैयाँ बिगो तथा बिगोको दोब्बर जरिबाना माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।





















प्रतिक्रिया