Logo

पत्रपत्रिका

वरुण कम्पनीविरुद्ध ५६ करोड राजस्व छलीको मुद्दा



रावश्व अनुसन्धान विभागले कर छल्ने पेप्सीलगायत पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी वरुण बेभरेजविरुद्ध ९४ करोड ८८ लाख मागदावीसहित मुद्दा दायर गरेको छ ।

झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड ९६ लाख रुपैयाँ बिगो तथा बिगोको दोब्बर जरिबाना माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०१:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।