Logo

अर्थ

एनआइसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक



एनआईसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा बचतका ब्याज घटेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५ र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै बैंकको बचतको पनि ब्याज घटेको छ ।

बचतमा सबैभन्दा बढी ५.५ प्रतिशत र सबैभन्दा कम ३.५ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल एक सय वटा बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।

facebook sharing button

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार ०६:५३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।