Logo

प्रदेश

वीरगञ्जमा एकै दिन १७ जनामा काेराेना संक्रमण



बुधबार एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार प्रयोगशालामा परीक्षण गर्दा वीरगञ्जमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ती मध्ये एक जना दुई महिने शिशु हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

ती मध्ये २२ जना उपचारपछि निको भएका छन् । बीरगञ्जमा आज बुधबार थपिएका १७ जनालाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार १९:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।