Logo

प्रवास

मलेसियामा ५४ नेपाली कोरोना संक्रमित



विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मलेसियामा ५४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म तीन जना नेपाली संक्रमण मुक्त भएका छन भने अन्यको उपचार भइरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार १०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।