Logo

साहित्य

आज सोनाम ल्होसार मनाइँदै



तामाङ तथा शेर्पा समुदायले आज सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व मनाउँदैछन् । माघ शुक्ल प्रतिपदाका दिन दुवै समुदायले सोनाम ल्होसार विविध कार्यक्रम गरी मनाउँदैछन् । 

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होसार पर्व मनाइँदै आएको छ । सोनाम ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएकाे छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशमा विशेष रुपमा मनाइने यस पर्वमा बौद्ध क्षेत्रमा विभिन्न कार्यक्रम गरिन्छ । 

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार ०७:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।