सरकारले प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राखेको छ ।
आगामी आर्थिक वर्ष २०७७-७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय स्रोतमा संकुचन भए पनि प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राखेको बताएका हुन् ।
अर्थ
१५ जेष्ठ २०७७, बिहीबार १९:०१
सरकारले प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राखेको छ ।
आगामी आर्थिक वर्ष २०७७-७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय स्रोतमा संकुचन भए पनि प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राखेको बताएका हुन् ।
प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १९:०१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया