Logo

प्रमुख समाचार

प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक सय ७४ जनामा कोराना पुष्टि



प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ७ महिला र १ सय ६७ जना पुरुष रहेका छन्।

जस अनुसार सप्तरीमा १६, महोत्तरीमा १२, सर्लाहीमा १ सय २०, रौतहटमा ११, बारामा ७ जना र पर्सामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।